प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दोहा सम्मेलनमा उपप्रधानमन्त्री नारायणकाजीले सहभागी जनाउने

585
shares

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोहा भ्रमणमा नजाने भएका छन् । अल्पविकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री फागुन १९ गते शुक्रबार कतार जाने कार्यक्रम थियो । तर अन्तिम समयमा उनको भ्रमण रद्द भएको छ ।

उक्त सम्मेलनमा प्रधानमन्त्रीको ठाउँमा उपप्रधानमन्त्री नारायणकाजी जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए । राष्ट्रपतिको निर्वाचन लगायतका राजनीतिक परिस्थितिको उनी दोहा जाने कार्यक्रम रद्द गरिएको बताइएको छ ।

फागुन २१ गते देखि सुरु हुने अल्पविक सित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड दोहा जाने तयारीमा थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports