प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सन्दीप लामिछानेको मुद्धाको बहस सकियो, आजै फैसलाको निर्णय आउने

715
shares

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ । सन्दीपले उच्च अदालतको पाटनको आदेशविरुद्व दायर गरेको रिटमाथि सुनुवाई भएको हो । सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता सरोजकृष्ण घिमिरेका लगायतले बहस गरेका थिए ।

धरौटीमा रिहा भएका सन्दीपलाई उच्च अदालतले देश छोडेर बाहिर जान भने रोक लागाएको थियो । खेल्नका लागि देश बाहिर पनि जान पाउनुपर्ने माग गर्दै सन्दीपले सर्वोच्चमा पुनरावेदन निवेदन दिएका थिए । फैसला आजै सुनाउने तयारी छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports