नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए १० जना कोरोनाका संक्रमित

1.26K
shares

काठमाडौं । नेपालमा बिहीबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ५८० जनाको नुमना परीक्षण गरिएकामा १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १५ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ मात्रै रहेको मन्त्रालयले जानकारी दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports