२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागरिक अगुवा पाण्डेको निधन

936
shares

नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको शुक्रबार साँझ निधन भएको छ। उनको काठमाडौंको विशालनगरस्थित निवासमा साँझ ७:४० बजे परिवारका सदस्यहरूको उपस्थितिमा निधन भएको हो।

उनी पछिल्लो समय क्यान्सरबाट पीडित थिए ।नागरिक अभियानकर्मी विमल अर्यालका अनुसार डा. पाण्डेको अन्त्येष्टि शनिबार बिहान ११ बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा गर्ने तय भएको छ

डा. पाण्डे लामो समयदेखि नागरिक आन्दोलन, सुशासन, लोकतन्त्र र सार्वजनिक हितका विभिन्न अभियानमा सक्रिय रहँदै आएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports