विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज थपिए कोरोनाका ४ जना संक्रमित, १८ जना उपचाररत

546
shares

काठमाडौं । पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ९५ जनामा नमुना परिक्षण गर्दा ४ जना संक्रमित फेला परेका हुन् ।

यस बिचमा २ जना डिस्चार्ज भएका छन भने १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन । आज कोरोनावाट कसैको पनि मृत्यु भएको छैन् भने देशभर जम्मा १८ जना कोरोना संक्रिमित रहेको मन्त्रालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports