नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीले असार १५ गते धान दिवस चितवनमा मनाउने

754
shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यहि असार १५ गते चितवन जाने भएका छन् । राष्ट्रिय धान दिवसको अवसरमा चितवनमा हुने एक विशेष कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली चितवन जाने भएका हुन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले सबैलाई चितवन आउन आग्रह समेत गरेका छन् ।

अध्यक्ष ओलीले अब कृषिलाई निर्वाहमुखी नभइ कमाइको रूपमा अघि बढाउनु पर्ने उल्लेख गरेका छन् । ‘मानव जीवन र जीवीकाका लागि कृषि अनिर्वाय छ । तर अब कृषिलाई आधुनिकता, रोजगारी, उद्यमशिलता र कमाइको विषय पनि बनाउनु पदर्छ ।’ अध्यक्ष ओलीले भनेका छन्, ‘त्यसका लागि चितवनमा १५ गते विशेष कार्यक्रमको आयोजना भइरहेको छ । चितवनमा भेटौंला, म सबैलाई चितवन आउन हार्दिक आग्रह गर्दछु । १५ गते असार, धान दिवसको दिन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports