विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चेपाङहरूको राष्ट्रिय पर्व न्वागीको अवसरमा बागमतीका तीन जिल्लामा आज सार्वजनिक बिदा

546
shares

हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम)को अवसरमा प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो । अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको प्रदेशका मकवानपुर, चितवन र धादिङमा आज सार्वजनिक बिदा छ ।

चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमशः धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व आ–आफ्नो क्षमताअनुसार मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङ बताउँछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports