विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एसीया कप : टस जितेर पाकिस्तानले पहिला बलिङ गर्ने

598
shares

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले भारत विरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ ।

पाकिस्तानका कप्तान बाबर आजमले बलिङ रोजेपछि भारतले नेपाली समयअनुसार सवा ३ बजे ब्याटिङ थाल्दै छ । सुपर फोरमा भारतको यो पहिलो खेल हो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो । भारतीय टोलीमा केएल राहुल र जसप्रित बुमराह टोलीमा फर्किएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports