विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री प्रचण्डले आसन्न चीन भ्रमणबारे परराष्ट्रका जानकारहरु सँग छलफल गरे

702
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न चीन भ्रमणबारे परराष्ट्रका जानकारहरुसँग छलफल गरेका छन् ।

सिंहदरवारमा आइतबार बेलुका प्रधानमन्त्री प्रचण्डले पूर्वराजदुत, पूर्व परराष्ट्रसचिव र परराष्ट्र बिज्ञ लगायतसँग छलफल गरेका हुन् । यसअघि प्रचण्डले आइतबार बिहान पूर्व प्रधानमन्त्रीहरुसँग पनि आफ्नो चीन भ्रमणबारे छलफल गर्नुका साथै सुझाव समेत मागेका थिए । प्रधानमन्त्री प्रचण्ड आगामी भदौ ३० गते अमेरिका हुँदै चीन भ्रमणमा जाँदैछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports