विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संविधान जनताको घर घरमा बाँडन सर्बोच्च अदालतले दियो सरकारलाई आदेश

676
shares

काठमाडौं । सर्वोच्च अदालतले हरेक नेपालीको घर–घरमा नेपालको संविधानको प्रति बाँड्न आदेश दिएको छ ।

न्यायाधीशहरु सुष्मालता माथेमा र हरि फुयाँलको इजलासले हरेक नेपाली नागरिकको घरघरमा संविधानको प्रति बाँड्न सरकारको नाममा परमादेश जारी गरेको हो ।

अधिवक्ता विकास भट्टराईले आठ वर्षअघि अर्थात २०७२ सालमा रिट निवेदन दर्ता गरेका थिए । आफ्ना प्रतिनिधिले बनाएको संविधान हरेक नेपालीको घरमा पुग्नुपर्ने माग निवेदनमा गरिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports