विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या

533
shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागको सर्भरमा समस्या देखिएको छ । मंगलबार बिहान देखि सर्भरमा समस्या देखिँदा यात्रुहरू मारमा परेका हुन् । विभागका अनुसार सर्भरमा समस्या आएका कारण यात्रु चेक जाँचपास बिहान करिब दुई घण्टा प्रभावित प्रभावित बनेको थियो । यसले गर्दा यात्रुहरू लामो समय लाइनमा बस्नु परेको छ । तर, यसैका कारण कुनै पनि उडान भने प्रभावित नभएको विभागको भनाई छ ।

‘हाम्रो मात्र होइन गर्भमेन्ट इन्ट्रिगेटेड डाटा सेन्टर (जीआईडीसी) मा नै समस्या आएको हो । यसले गर्दा हामीले यात्रुको विवरण चेकजाँच गर्न पाएनौँ । तर, अहिले त्यसलाई पछि इन्ट्री गर्ने गरी म्यानुअल रूपमा भए पनि सञ्चालन गरेका छौँ,’ विभागका सूचना अधिकारी खिमराज भुसालले भने । के कारणले समस्या आएको हो भन्ने विषयमा जाँच भइरहेको उनको भनाई छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports