विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पार्टी नेतृत्वबाट हस्तक्षेपको प्रयास भयो : कानुनमन्त्री गुरूङ

676
shares

काठमाडौं । कानूनमन्त्री धनराज गुरुङले समूहको बैठकमा सरकारले राम्रो काम गर्दा पार्टीबाट खुलेर सहयोग नपाएको गुनासो गरेका छन् । नेता डा. शेखर कोइरालाले राखेको इतर पक्षको बैठकमा मन्त्री गुरुङले पार्टी नेतृत्वले खुलेर साथ नदिएको बताएका हुन् ।

मन्त्री गुरुङको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सरकारको उच्च मनोबलले काम गर्ने कुरामा पार्टीको पनि साथ र सहयोग आवश्यक छ । पार्टी खुलेरै साथ दिने हिसाबले निस्कनुपर्‍यो । बाहिर टीकाटिप्पणी भएको जस्तो होइन । हामी पनि सरकारलाई सफल बनाउन लाग्नुपर्छ ।’

न्यायाधीश नियुक्ति देखि भ्रष्टाचार छानबिनको विषयमा कुनै गलत काम नगरेको बताए । मन्त्री गुरुङले पार्टी सभापतिबाट आफ्नो काममा हस्तक्षेप प्रयास भएको पनि बैठकलाई जानकारी गराए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports