विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भुसाललाई तिन महिनाका लागि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी

650
shares

काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.शिवलाल भुसाललाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएका छन् ।

१६ कात्तिकमा उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि रिक्त उपकुलपति पदमा भुसाललाई जिम्मेवारी दिएका प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । कार्यालयले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनुसार पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न बढीमा तीन महीनाको लागि जिम्मेवारी दिइएको जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports