सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादी को सचिवालय बैठक आज पनि बस्दै

390
shares

काठमाडौँ । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि बस्दै छ । बैठकमा हिजो पेस भएको विधान संशोधन सम्बन्धी प्रस्ताव माथि छलफल हुने भएको छ ।

सङ्गठन विभाग प्रमुख र उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमितिले हिजोको बैठकमा विधान संशोधन सम्बन्धी प्रस्ताव पेस गरेको थियो ।

‘सचिवालयको बैठकमा पेस भएको विधान संशोधनसम्बन्धी प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम आज पनि जारी रहन्छ’, पार्टीका सचिव जीवनराम श्रेष्ठ भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports