२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्चको फुलकोर्ट बैठक सकियो अब गोलाप्रथा लागु हुने

1.01K
shares

 

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको छ ।

आज बसेको फुलकोर्टले नियमावली र त्यससँग सम्बन्धी निर्देशिका पास गरेको हो । सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको जानकारी एक न्यायाधीशले बताए ।

सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका पास निर्देशिका परिवर्तन गरिएको हो ।

यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागु हुनेछ भने त्यो लागु भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आ – आफ्नो पेशी रोज्ने छन् । यससँगै १ महिनादेखि अवरुद्ध इजलास सुरु हुने बताइएको छ ।

नियमावली पास भएपछि न्यायाधीशहरु इजलासमा फर्किने भएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग भने कायमै रहने जनकारी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports