सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्याराग्लाइडिङ गर्दागर्दै सडकमा खसे सैनिक जवान

637
shares

काठमाडौं– सेना दिवसको अवसरमा प्यारासुटमार्फत ‘फ्रि-फल जम्प’काे कौशल देखाइरहेका एक सैनिक दुर्घटनामा परेका छन् ।

प्यारासुट अवतरण गर्ने क्रममा सैनिक मञ्च टुँडिखेल छेउ गोश्वारा हुलाक कार्यालय अगाडि सडकमा सैनिक कर्मचारी खसेका जनाइएको छ ।

प्यारासुट खसेर घाइते हुने सैनिक कर्मचारीमा हवल्दार पूर्ण बहादुर भण्डारी रहेका जनाइएको छ । उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ ।

प्यारासुटसहित खसेका भण्डारीलाई उद्दार गरी एम्बुलेन्समार्फत वीर अस्पताल लगिएको सैनिक प्रवक्ता सहायक रथी याम प्रसाद ढकालले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports