गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एभर्टनले हरायो आर्सनललाई

663
shares

एभर्टनले इंग्लिस प्रिमियर लिगमा लण्डन क्कब आर्सनललाई पराजित गरेको छ । सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २-१ अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १-१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल गरे । जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ । पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports