गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अस्पताल किन्ने नाममा नेपाली डाक्टर ठग्ने भारतीय पुर्पक्षमा

702
shares

पोेखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पताल किन्ने भनेर नेपाली डाक्टरलाई ठग्ने भारतीय मुलका मलेशियन नागरिक शिवम भिरुमथुलाई जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश गरेको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशले उनलाई पुर्पक्षका लागी डिल्लीबजार कारागारमा थुनामा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताएका हुन् ।
काठमाडौंस्थित एक अस्पतालमा कार्यरत वरिष्ठ डाक्टरलाई भिरुमथुले ३० लाख ठगेको उजुर परेपछि महानगरीय अपराध महाशाखाले कार्तिक २३ मा उनलाई पक्राउ गरेको थियो ।

पशुपतिनाथका पुजारी मार्फत डाक्टर र भिरुमथुको बिचमा चिनजान भएको अनुसन्धानबाट थाहा भएको छ । मणिपालमा ती वरिष्ठ डाक्टरले ४० प्रतिशत र ६० प्रतिशत आफुले लगानी गर्ने भनेर भिरुमथुले कुरा अघि बढाएर ठगेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports