नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाईको बि एण्ड सी मेडिकल कलेजले पायो अनुमती

650
shares

काठमाडौं । दुर्गा प्रसाईँको मेडिकल कलेजले लाइसेन्स पाएको छ । काठमाडौं मेडिकल कलेजले प्रसाईको बि एण्ड सि मेडिकल कलेज टिचिगं हस्पिटल एण्ड रिसर्च सेन्टरलाई अनुमती दिएको हो ।

सर्वोच्च अदालतले कलेजलाई १५ दिनभित्र लाइसेन्स दिन निर्देशन दिएको थियो । सोही बमोजिम काठमाडौं मेडिकल कलेजले लाईसेन्स दिएको हो ।काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्को जेठ २७ गते बसेको बैठकको निर्णय अनुसार चिकित्सा शिक्षा आयोग एवं अन्य नियामक निकायहरूसँग आवश्यक स्वीकृति लिई कलेजलाई सो सम्बन्धन दिइएको हो ।

सर्वोच्च अदालतले ‘एमबिबिएस विद्यार्थी भर्ना गर्न पाउने गरी सम्बन्धन दिनु दिलाउनु’ भन्ने आदेश दिएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports