बेलायतमा स्टार्मरको नेतृत्वमा मन्त्रिपरिषद गठन, रिभ्स बनिन पहिलो महिला अर्थमन्त्री
वि.सं.२०८१ असार २२ शनिवार ०७:५६
shares

लन्डन । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री कियर स्टार्मरले आफ्नो मन्त्रिपरिषद् गठन गरेका छन् । उनको सरकारमा एन्जेला रेनरलाई उपप्रधानमन्त्री बनाइएको छ ।






































