kumari
stcnepal

आज नाटककार प्रचण्ड मल्लको निधन

 

काठमाडौँ । नाटककार प्रचण्ड मल्लको आज निधन भएको छ। केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए । उनका अनुसार मल्लको आजै साझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

footer