सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ज्योति मा वि मा ‘राष्ट्रिय चित्रकला कार्यशाला हुने

585
shares

मकवानपुर । हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माध्यामिक विद्यालयको ५५औं विद्यालय दिवसको अवसरमा पाँच दिने ‘राष्ट्रिय चित्र कला कार्यशाला २०७८’ हुने भएको छ ।

विद्यालयको ५५औं विद्यालय दिवसकोे अवसरमा पुष ७ गते देखि १२ गतेसम्म सञ्चाल नहुने कार्यशालामा स्थानीय र राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको सहभागिता रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी गराएका छन् ।

पाँच दिन सम्म चल्ने कार्यशालामा कुन्ती श्री थापामोरंग, निलम भुर्तेल मोरंग, नम्रता सिंह मोरंग, भुषण दुलाल भक्तपुर, मुना भडेल भक्तपुर,सुजन डंगोल, तारा तामाङ ललितपुर, पृथ्वीश्रेष्ठ ललितपुर, राजनपन्त काठमाडौं, उध्दव रिमाल नुवाकोट, रोशन भण्डारी नुवाकोट, राजन काफ्ले रौतहट, मेख लिम्बु धनकुटा रहेका छन् भने स्थानीय कलाकारहरुमा लक्ष्मण भुजेल, चिरञ्जी विश्रेष्ठ, सुजन राई, करिष्मा जोशी लगायतका कलाकार सहभागि रहने छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports