विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाद्धारा सर्वदलीय बैठक आह्वान

1.14K
shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् ।भोलीआइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस अघि प्रधानमन्त्री देउवालाई भेटेर सर्वदलीय बैठक बोलाउँन सुझाव दिएका थिए ।

नेकपा एमालेले संसद अवरोध गरिरहेकोले सर्वदलीय बैठक छलफल हुने बताइएको छ । यस्तै एमसीसी सम्झौतासहित अन्य प्रमुख बिषयमा समेत छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports