linktrix Long Ad
Salt Trading Long Ad

लुम्बिनीमा फलफूल तथा तरकारी ब्यवसायीले रक्तदान गरे

858
shares

बुटवल । लुम्बिनी फलफूल तरकारी थोक ब्यवसायी संघ लुम्बिनी प्रदेश रूपन्देहीले बार्षिक कार्यक्रम तथा १५औं स्थापना दिवसको अवसरमा तरकारी र फलफूल वितरणका साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

‘रक्तदान जीवनदान, सेवा नै धर्म हो’ भन्ने नाराका साथ बुटवल कृषि उपज तथा थोक बजार केन्द्रमा आज शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमकामा थोक तरकारी व्यवसायी तथा स्थानीय गरी ५९ जनाले रक्तदान गरेका छन् ।

संकलित रगत बुटवल रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिएको महासचिव मेघनाथ पौडेलले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports