सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पुस १० मा

1.21K
shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठक यही पुस १० गते बस्ने भएको छ । कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक शनिबार पुस १० गते बस्ने भएको हो ।

आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र शुक्रबार ‘भोली’ निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने र पुस १० गते शनिबार बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।

अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । मंसिर २४-२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलित तर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports