विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

२७ वाणिज्य बैंकको लाभांश घोषणा, नबिल बैंक पहिलो

1.7K
shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार हाल २७ वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् । सबै वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् । २७ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका विभिन्न वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै नबिल बैंकले ३८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक दोस्रोमा ३३ प्रतिशत, तेस्रोमा हिमालयन बैंकले २६ प्रतिशत र चौथोंमा कृषि विकास बैंकले २१.०५२६ प्रतिशत लाभांश वितरण गर्नेछ भने सबैभन्दा कम सिभिल बैंकले ५.२६ प्रतिशत, नेपाल एसबिआई बैंकले ५.३१ प्रतिशत, सेञ्चेरी कमर्सियल बैंकले ६.०५ प्रतिशत, सनराइज बैंकले ७ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage

below entertainmnet insurance
napali patro below sports