सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बार चुनावमा राष्ट्रवादी उम्मेदवारलाई जिताऔ !

546
shares

काठमाडौं – आसन्न नेपाल बार एसोसिएशनको चुनावमा अभिवक्ता भुपेन्द्रप्रसाद पोख्रेलले प्रदेश ३ को उपाध्यक्ष पदमा उम्मेदबारी दिएका छन् । नयाँ नेतृत्वका लागि नेपाल बार एसोसिएशनको चुनाव चैत १६ गते हुँदैछ । नेपाल बार एसोसिएशनमा बढ्दै गएको अराजकता नियन्त्रण, कानुन व्यवसायीहरू को हक-हित संरक्षण र पेशागत मर्यादा बचाउन आफूले प्रदेश ३ को उपाध्यक्ष पदमा उम्मेदावरी दिएको अधिवक्त पोख्रेलले बताएका छन् । उनी र राष्ट्रवादी कानुन व्यवसायीका रुपमा परि चत छन् ।उनले चुनावमा आफूलाईअमूल्य मत दिई प्रदेश ३ को उपाध्यक्ष बनाउन सबैसमक्ष आग्रह गरेका छन् । उनले आफूलाई निर्वाचित गराए आफूले व्यक्त गरेका प्रतिबद्धताहरू शतप्रतिशत पुरा गर्ने वाचा पनि गरेका छन् ।

यस्ता छन् पोख्रेलका प्रतिबद्दता

  • नयाँ वकिलले नेपाल बार को सदस् यता लिन भोग्नु पर्ने समस् या समाधान गर्न पहल गर्न,
  • नेपाल बारको तालिममा आफ्नो पक्षलाई मात्र बोलाउने परम्पराको अन्त्य गर्दै सबैलाई अवसर दिलाउन,
  • बार को सम्मेलनमार्फत पास गर्नु पर्ने घोषणापत्र पहिले नै पुस् तकमा छापेर बाड्नेकार्य रोक्दै छलफलबाट निर्णय लिन,
  • नव आगन्तुक कानुन व्यवसायीलाई बहस पैर वी मा हत्तोसाही गर्ने कार्य रोक्ने,
  • हौसल्ला प्रदान गर्ने गराउन २५–५ कानुन व्यवसायी सम्मेलनमा नजानुकोकारण पत्ता लगाई बार को कार्यक्रममा सबै उपस्थिति हुने वातावरण तयार गर्न,
  • बार हाम्रो हो भन्ने भावना जगाउन पहल गर्ने,सबै राजनीति आस् था बोकेका कानुन ब्यबसायि को नेपाल बार मा उपस्थिति र प्रतिनिधित्व गराउन,
  • सबैको कुरा सुन्ने सुनाउनेवातावर ण तयार गर्न गराउन पहल गर्ने,
  • पक्ष विपक्षको बहस पैर वीमा उपस्थिति कानुन वयवसायीको समान हैसियत हुनुपर्छ भन्ने पहल गर्न गराउन
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports