भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोरियन भाषा परीक्षाको शुल्क भुक्तानी ‘आइएमई पे’मार्फत

884
shares

काठमाडौं । इपिएस कोरियन भाषा परीक्षाको आवेदन शुल्क ‘आइएमई पे’मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

८ चैतदेखि १७ गतेसम्म ‘आइएमई पे’का सम्पूर्ण एजेन्ट पार्टनरका साथै सेवाग्राही आफैँले ‘आइएमई पे’ डाउनलोड गरी परीक्षा शूल्क भुक्तानी गर्न सकिने बताइएको छ ।

‘आइएमई पे’का सम्पूर्ण एजेन्ट पार्टनरले सेवाग्राहीको फारम भर्ने काममा सहजीकरण गर्ने आइएमईले जनाएको छ ।

परीक्षा शुल्क भुक्तानीका लागि परीक्षार्थीको पूरा नाम, पासपोर्ट र मोबाइल नम्बर स्पष्टसँग उल्लेख गर्नुपर्नेछ । परीक्षा शुल्क भुक्तानी सफल भएपछि परीक्षार्थीले टिपाएको निजको मोबाइल नम्बरमा एसएमएसमार्फत भौचर नम्बर प्राप्त हुनेछ र उक्त भौचर नम्बर परीक्षा फारम भर्ने वेलामा प्रयोग गर्नुपर्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports