विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाद्वारा काठमाडौंमा विरोध प्रदर्शन

1.51K
shares

काठमाडौं। राप्रपाले काठमाडौंमा प्रदर्शन गरेको छ ।

चैत १५ गते भएको तीनकुने घटनाका बारेमा निष्पक्ष न्यायिक छानिबन गर्नुपर्ने माग राखी राप्रपा काठमाडौंले प्रदर्शन गरेको हो ।

राप्रपाले पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालगायत सम्पूर्णलाई रिहा गर्नसमेत माग गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports