विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल

962
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक सभापति तोकेको छ।

गएराति भर्चुअल माध्यमबाट बसेको रास्वापाको केन्द्रीय कार्यसम्पादन समिति बैठकले उपसभापति डिपी अर्याललाई कार्यवाहक तोक्ने सभापति लामिछानेको निर्णयलाई अनुमोदन गरेको हो।शुक्रबार उच्च अदातल तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो।

उनी शुक्रबार राति नै बूढानीलकण्ठस्थित घरबाटै पक्राउ परेका थिए ।लामिछाने गत सोमबारदेखि मात्रै पार्टी जिम्मेवारीमा फर्किएका थिए।सहकारी ठगी कसुरमा कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टी गतिविधिमा निष्क्रिय थिए। त्यतिबेला पनि डिपी अर्याल नै कार्यवाहक तोकिएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports