विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको भाउमा सामान्य गिरावट

533
shares

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ हजार ४ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार थप ३ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १ लाख ९० हजार ५ सय रुपैयाँ कायम छ । शुक्रबार सुन तोलाको १ लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । चाँदी शुक्रबार तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो । आज भने प्रतितोला १ हजार ९ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports