सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवा बीच भेटवार्ता

767
shares

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो।

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच करिब एकघण्टादेखि छलफल जारी छ। उनीहरुबीच सोमबार नै भेट्ने तय भएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो। ओली र देउवाबीच भेट नभएपछि मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports