विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक

1.29K
shares

काठमाडौँ । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले आज सो विवरण सार्वजनिक गरेको हो ।

सङ्घीय सरकारबाट समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान , समपूरक अनुदानबापत जाने विवरण सार्वजनिक गरेको जनाएको छ ।यो अनुदान रकमका आधारमा आफ्नो स्रोत समेत जोडेर प्रदेश तथा स्थानीय तहले बजेट सार्वजनिक गर्ने गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports