तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैक र दोलखाको जिरीमा रहेको होटल यार्शाबीच छुट सम्बन्धी सम्झौता

585
shares

काठमाडौं । प्रभु बैंक र होटल यार्शाबीच बैंकका ग्राहक तथा कर्मचारीलाई आकर्षक छुट अफर उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

दोलखा जिरीमा रहेको होटल यार्शासँगको यो अफर जिरी नगरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको हो । जिरीलाई सगरमाथाको प्रवेशद्वार भनेर पनि चिनिन्छ ।

यस सहकार्य अन्तर्गत प्रभु बैंकका ग्राहक तथा कर्मचारीले होटल यार्शाका कोठामा १५ प्रतिशत र खाना तथा पेय पदार्थमा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

यी छुट अफरले ग्राहकलाई गुणस्तरीय सेवा सस्तो मूल्यमा लिन सहगोग पुग्ने जनाइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports