नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गौरीबहादुर कार्की नेतृत्वको आयोगको निष्पक्षता माथि नेपाल बारले उठायो प्रश्न

871
shares

नेपाल बार एसोसियसनले जेनजी आन्दोलनका क्रममा भएका घटना जाँचबुझका लागि गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगको निष्पक्षता माथि प्रश्न उठाएको छ।

मंगलबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्ति जारी गरी सरकारले गठन गरेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पूर्वधारणाले निष्पक्षतामा आँच आउन सक्ने औँल्याएका हुन्।

‘गत भदौ २३ गते भएको जेनजीको आन्दोलन र भदौ २४ गते भएको तोडफोड आगजनी, लुटपाटसमेतको घटनाउपर छानबिन गर्न गठित आयोगका अध्यक्षको पूर्वधारणाले आयोगको निष्पक्षतामा आँच आउन नसक्ने कुराको विश्वसनीय प्रत्याभूति सार्वजनिक भएको छैन। यस्तो गम्भीर घटनालाई छानबिन गर्न नेपाल सरकारले औपचारिकता मात्र निर्वाह गर्न खोजी विषयवस्तुलाई हल्का रूपमा लिएको आमधारणा बनिरहेको छ। यसबाट आयोगको प्रतिवेदनले समेत विश्वसनीयता गुमाउनेछ’ बारको विज्ञप्तिमा उल्लेख छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports