नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजान वर्तमान सरकारलाई आग्रह

806
shares

काठमाडौं । नेकपा एमालेले इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजान वर्तमान सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो आग्रह गरेका हुन् ।‘इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजानुहोला । त्यो पार लाग्ने बाटो पनि होइन । त्यसले हामीलाई कहीँ पुर्‍याउँदा पनि पुर्‍याउँदैन,’ ज्ञवालीले भने ।

उनले आफूहरू मित्रवत् हिसाबले अघि बढ्ने पनि जिकिर गरे ।पार्टीको महाधिवेशनबारे भोलिसम्म बैठक सकेर छलफल गर्ने पनि बताए । ‘सरकार दलहरूलाई साथ लिने भन्दा पनि निषेधको बाटोमा हिँडिरहेको छ,’ ज्ञवालीले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports