सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाको अर्को केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति तोकिने

1.04K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।उनका अनुसार, सोही बैठकबाट पार्टीको महाधिवेशन तय गर्ने निर्णय पनि भएको छ ।

‘केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्त्तिक २७ र २८ गते । उक्त बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय भएको छ,’ बैठकका निर्णय सुनाउँदै लिङ्देनले भने ।साथै, छठ पर्वपछि देशभर जनसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports