तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विवेकशीलद्धारा सहिदगेटमा संकल्प कार्यक्रमको आयोजना गर्यो

468
shares

 

काठमाडौं । सहिद दिवसका अवसरमा विवेकशील साझा पार्टीले आज राजधानीको सहिदगेटमा संकल्प कार्यक्रमको आयोजना गरेको छ । देशलाई निरंकुश व्यवस्थाबाट मुक्ति दिलाउन ज्यानको आहुति दिने सहिदहरु धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द लगायत थुप्रै ज्ञातअज्ञात सहिदप्रति श्रद्धासुमन प्रकट गर्दै उनीहरुले देखाएको मार्गमा प्रतिवद्ध रहने संकल्प गरेको हो ।

कार्यक्रममा सहभागी पार्टीका सदस्यहरुले पटक÷पटक भएका आन्दोलन र बलिदानीबाट पनि जनताका न्यूनतम अधिकार र आकांक्षा पूरा हुन नसकेकोतर्फ चिन्ता व्यक्त गरे । सहिदहरुको सपना पूरा गर्न र जनताका न्यूनतम आवश्यकता पूरा गर्न फेरि संघर्ष र आन्दोलन गर्नुपर्ने अवस्था आएको भन्दै नेताहरुले त्यसका लागि तयार रहन सबैलाई अपीलसमेत गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports