linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाकी मधेश प्रदेशकी सांसद कञ्चन बिच्छाको गयो पद

1.78K
shares

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद बनेकी मधेश प्रदेशसभा सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छिन् ।

राप्रपाले बिच्छालाई पदमुक्त गर्न सिफारिस गरे अनुरूप उनलाई पदमुक्त गरिएको हो । सांसद पद गुमेसँगै उनको मन्त्री पद पनि गुमेको छ ।

पार्टी निर्णय अटेर गर्दै उनी एमाले नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनेकी थिइन् । यसअघि उनलाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।

उनले स्पष्टीकरण पनि नबुझाएपछि राप्रपाले साधारण सदस्य समेत नरहने गरी सांसदबाट पदमुक्त गर्न सिफारिस गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports