नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१४ जना उपसचिव सहसचिवको बढुवाका लागि सिफारिस

1.52K
shares

काठमाडौँ । बढुवा समितिको सचिवालयले १४ जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार प्रकाशित सूचनामार्फत ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको जनाएको छ।

बढुवा समितिको सोमबारको निर्णयअनुसार नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत १२ जना तथा नेपाल लेखापरीक्षण सेवा, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत २ जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश भएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports