विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीमा समितिले सबै कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण ७ दिनभित्र पठाउन निर्देशन

689
shares

बीमा कम्पनीकाहरुको नियामक निकाय बीमा समितिले सबै कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण मागेको छ ।

बीमा समितिबाट इजाजतपत्र प्राप्त सम्पूर्ण बीमक तथा पुनर्बीमकहरुलाई पत्राचार गर्दै बीमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक योग्यताको विवरण ७ दिन भित्र पठाउन निर्देशन दिएको हो ।

हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यता प्रमाणपत्र सम्बन्धी विवरण ७ दिनभित्र उपलब्ध गराउन बिहीबार निर्देशन दिएको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा हस्ताक्षर गरिएको पत्र अनुसार बीमा कम्पनीहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यता, उत्तिर्ण गरेको वर्ष, उत्तिर्ण गरेको विश्व विद्यालयदेखि विद्यालयसम्मको विवरण तोकिएको तालिकामा भरेर पठाउन निर्देशन दिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports