सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्की बीच आधा घण्टा भेटवार्ता

793
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की आज बिहान साढे १० बजे शीतलनिवास पुगेकी थिइन् । उनीहरूबीच आधाघण्टा भेटवार्ता भएको थियो ।

‘समसामयिक विषयमा उहाँहरूबीच कुराकानी भयो’ राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचन केन्द्रित कुराकानी भएको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports