प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइसीसी एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने

1.43K
shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् एसिया ( आइसिसी एसिया) २०२६ क्षेत्रीय सम्मेलन काठमाडौंमा आयोजना गर्ने भएको छ ।

सम्मेलन चैत ३ र ४ गते ( सन् २०२६ अप्रिल १६ र १७) हुने क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख सरोकारवाला, प्रशासक तथा प्रतिनिधिको सहभागिता रहनेछ ।

सम्मेलनमा एसियाली क्रिकेटको रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, सुशासनसम्बन्धी विषय तथा भविष्यको दिशा बारे छलफल हुने बताइएको छ ।आइसिसी एसिया क्षेत्रीय सम्मेलनको आयोजना गर्नु एसियामा क्रिकेट विकासमा नेपालको बढ्दो भूमिका र योगदानको महत्वपूर्ण संकेत भएको क्यानले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports