तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

741
shares

काठमाडौं । नेकपा एमालेले फागुनको पहिलो साता चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।

महासचिव शंकर पोखरेलले प्रेस चौतारी नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै घोषणापत्र लेखनका काम भइरहेको बताए।

उनले भने, ‘उम्मेदवारी दर्तापछि निर्वाचनको आयोगले प्रचारको समय पछाडि मात्रै दिएको छ, अहिले आन्तरिक भेटघाट त चलिरहेको छ तर चुनावी प्रचार आचारसंहिताको कारणले सुरु हुन सकेको छैन। घोषणापत्र लिएर चुनावी प्रचारमा जाने समय नै सुरु भएको छैन।’

उनले एमालेका उम्मेदवारहरू चुनावी घोषणापत्रसहित मैदानमा जाने बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports