तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बालेनको काठमाडौंको घरमा चोरी

1.04K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहको काठमाडौंको मण्डिखाटारस्थित घरमा चोरी भएको छ ।

बालेन र उनकी पत्नी सविना काफ्ले चुनावी अभियानका क्रममा बाहिर रहेको समयमा शुक्रबार साँझ घरमा चोरी भएको हो । घरमा भएका सुनका गरगहना, नगद रकम समेत चोरी भएको स्रोतले जनाएको छ ।प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गरेका छन् । उनका अनुसार विशेष टोली बनाएर घटनाबारे अनुसन्धान भइरहेको छ ।यसैबीच, बालेन यतिबेला चुनावी अभियानका क्रममा सुर्खेत पुगेका छन् भने काफ्ले उपत्यका बाहिर छिन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports