सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतका प्रधानमन्त्री मोदीले दिए बङ्गलादेशका नवनिर्वाचित प्रधानमन्त्रीका दाबेदार तारिक रहमानलाई बधाई

1.04K
shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै बंगलादेशमा भएको संसदीय निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गरेको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का प्रमुख तारिक रहमानलाई बधाई दिएका छन् ।

समाजिक सञ्जालमा लेख्दै मोदीले बीएनपीको यो विजयले बंगलादेशका जनताको रहमानको नेतृत्वमाथिको विश्वासलाई देखाएको उल्लेख गरेका हुन् ।‘भारत लोकतान्त्रिक, प्रगतिशील र समावेशी बंगलादेशको समर्थनमा उभिनेछ । हाम्रो बहुआयामिक सम्बन्धलाई सुदृढ पार्न र हाम्रा साझा विकास लक्ष्यहरूलाई अगाडि बढाउन तपाईंसँग काम गर्न म तत्पर छु ।’ मोदीले भनेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports