सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाललाई हिन्दु राष्ट्र बनाउन रास्वपा तयार रहे, रास्वपालाई सहयोग गर्ने राप्रपा नेता कमल थापाको उदघोष

988
shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले नेपाललाई हिन्दूराष्ट्र बनाउनेगरि संविधान संशोधन गर्न तयार हुने हो राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाइ पुर्‍याउनका लागि सहयोग गर्ने बताएका छन् ।

उनले रास्वपालाई दुईतिहाइका लागि २ सीट कम भएको उल्लेख गर्दै नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राप्रपाका ५ सांसदको सहयोग हुने बताएका छन् ।

‘रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई संसद्‌मा दुईतिहाइ बहुमतको निम्ति २ सिट कम छ। यदि बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार हुन्छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदहरूको पूर्ण सहयोग रहनेछ’, थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports