प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभापति थापा र उपसभापति शर्माले भेटे पूर्णबहादुर खडकालाई

1.11K
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।

खड्कालाई भेट्न सभापति र उपसभाति खड्काकै निवास गल्फुटारमा पुगेका थिए । पार्टीभित्र संस्थापन र इतर पक्षबीच तनाव चर्किँदै जाँदा आजको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि मंगलबार सभापति थापाले नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports