linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य आज मंगलवार एकै दिनमा प्रतितोला ६४००ले बढ्यो, कतिमा हुदैँछ कारोवार ?

130
shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । आज एकैदिन सुनको मूल्य तोलामा ६ हजार ४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा ११० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports