linktrix Long Ad
Salt Trading Long Ad

जाजारकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प

143
shares

काठमाडौं । जाजारकोटमा भूकम्प गएको छ ।

जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर बिहान ९ बजेर ८ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका भूकम्प विज्ञ राजेश शर्माका अनुसार उक्त भूकम्प ४.१ म्याग्नेच्युड मापन गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports